Erani Mahal
रामपुरमा नहरले बगाउँदा एक जनाको मृत्यू !
nahar
पाल्पा– रामपुरमा नहरले बगाउँदा एक जनाको मृत्यू भएको छ । रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको नहरले बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ । मानसिक अवस्था ठिक नभएका ठकुरी ५ गतेघरबाट कसैलाई खबर नगरी निस्कीएका थिए । उनी हराएपछि खोजी गर्दा नहरमा बगाएर ल्याएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update