X
1790
Shares

रामपुरमा नहरले बगाउँदा एक जनाको मृत्यू !

रानीमहल संवाददाता || ८ मंसिर २०७८,बुधबार ११:२६

पाल्पा– रामपुरमा नहरले बगाउँदा एक जनाको मृत्यू भएको छ । रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको नहरले बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ ।

मानसिक अवस्था ठिक नभएका ठकुरी ५ गतेघरबाट कसैलाई खबर नगरी निस्कीएका थिए । उनी हराएपछि खोजी गर्दा नहरमा बगाएर ल्याएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys