Erani Mahal
पाल्पाका चार प्रदेश सभापतिमध्ये चारै स्थानमा पौडल समूह विजयी
Ramchandra-paudel_Mef1iXDzqm
पाल्पा –नेपाली कांग्रेसको पाल्पामा सम्पन्न प्रदेशसभा स्तरीय निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह हाबी देखिएको छ । पाल्पाका चार प्रदेश सभापतिमध्ये चारै स्थानमा पौडल समूह विजयी भएको छ । जिल्लामा प्यानल बनाएरै देउवा र पौडेल समूह निर्वाचनमा उत्रिएका थिए । [caption id="attachment_21896" align="alignnone" width="768"] पाल्पामा निर्वाचन प्रक्रियाबाट तीन सभापतिको टुंगो लागेको हो भने एक निर्विरोध भएका हुन् । पाल्पा क्षेत्र नं. १ प्रदेशसभा (क) को सभापतिमा रामबहादुर राना, क्षेत्र नम्बर १ (ख) मा युवराज पौडेल, क्षेत्र नम्बर २ (क) मा लक्ष्मी अधिकारी र क्षेत्र नम्बर २ (ख) मा रुक्मांगत भट्टराई निर्वाचित भए ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update