X
2560
Shares

पाल्पाका चार प्रदेश सभापतिमध्ये चारै स्थानमा पौडल समूह विजयी

रानीमहल संवाददाता || ५ मंसिर २०७८,आईतवार १३:२८

पाल्पा –नेपाली कांग्रेसको पाल्पामा सम्पन्न प्रदेशसभा स्तरीय निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह हाबी देखिएको छ ।
पाल्पाका चार प्रदेश सभापतिमध्ये चारै स्थानमा पौडल समूह विजयी भएको छ । जिल्लामा प्यानल बनाएरै देउवा र पौडेल समूह निर्वाचनमा उत्रिएका थिए ।

पाल्पामा निर्वाचन प्रक्रियाबाट तीन सभापतिको टुंगो लागेको हो भने एक निर्विरोध भएका हुन् । पाल्पा क्षेत्र नं. १ प्रदेशसभा (क) को सभापतिमा रामबहादुर राना, क्षेत्र नम्बर १ (ख) मा युवराज पौडेल, क्षेत्र नम्बर २ (क) मा लक्ष्मी अधिकारी र क्षेत्र नम्बर २ (ख) मा रुक्मांगत भट्टराई निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys