X
3085
Shares

रामपुरमा घरमा बासबसेका मानिस मृत अवस्थामा फेला !

रानीमहल संवाददाता || ४ मंसिर २०७८,शनिबार १८:३६

पाल्पा- पाल्पा जिल्लाको रामपुरमा दुईदिन यता घरमा बास बसेका मानिस शनिवार विहान मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर ४ बडेमान बस्ने फलबहादुर सेनको घरमा विगत दुईदिनदेखि बसेका उनी शनिवार विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला पर्नेमा नवलपरासी रामग्राम १८ पण्डितपुर बस्ने ५७ वर्षको शंकर हरिजन रहेको प्रहरीले जनाएको छ । उनी दुई गतेदेखि सो घरमा बासबसेका र शनिवार घर फर्किने भनेकामा शनिवार विहान मृत अवस्थामा फेला परेका थिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys