Erani Mahal
पाल्पामा २ सय ४८ जनाले गराए मधुमेह परीक्षण
256821925_322004942679703_4072184619529286396_n
पाल्पा –पाल्पा लायन्स तथा लियो क्लब अफ पाल्पाले विश्व मधुमेह दिवसका अवसरमा आइतबार सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । पाल्पा लायन्स तथा लियो क्लब अफ पाल्पाको संयुक्त आयोजना र युनाइटेड मिसन अस्पताल पाल्पाको प्रविधिक सहयोगमा सञ्चालित शिविरमा २ सय ४८ जनाले मधुमेह परीक्षण गराएका छन् । लायन्स क्लबको सचिबालय परिसरमा सचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकोे हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update