Erani Mahal
हाम्राे गाउँ तेल्घा रमाइलाे ठाउँ : कविता
चिन्ता
चिन्त बहादुर कार्की पाल्पा तानपा, १०मा हाम्राे गाउँ, हेर्ने घुम्ने गुफा लेख सम्मकाे ठाउँ। पर्यटकिय क्षेत्रमा लम्किन नपायकाे , तेल्घा सुनडाडा समेतकाे गाउँ । सालै लालकाे घारिमा काफल पाक्ने, ऐसलु-थाकल-काफल काेखानि भारकेसकाे गाउँ। लालिगुरास फुल्दा ब्याहुलि जस्ति हुने , कुन्डलि देबि माथि काे फराकिलाे ठाउँ। डुम्रे देखि अामडाडा,गणशाल सम्म काे गाउँ, कृषि पेशामा लम्कियकाे हाम्राे याे ठाउँ। जुकिया धरमपानिहुदै तानसेन जाने गाउँ, गुफा लेख बाट हेराै मनाेरम अनेकाै ठाउँ। गुणस्तरिय शिक्षा,मनाेरम प्रकृतिमा अबस्थित, बर्रेमा भयकाे मन्डलिमा,बि, भयकाे एउटागाउ । लेख्ने मन त कति थियाे थियाे, बिटमार्नु पर्ने भईसक्याे फेसबुक ले याे ठाउँ। लेख्दा कतै त्रुटि भईदियकाे भय, क्षमा चाहान्छु लेखाली कान्छाले याे ठाउँ । :::अस्तु::::: पाल्पा ता,न,पा,१० बाट ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update