Erani Mahal
एमाले पाल्पाका  ७६ वडा अध्यक्षहरु
uml_cnN94Nmg78
पाल्पा – एमालेले शनिबार र आइतबार पाल्पा जिल्लाभर वडा नेतृत्व चयन गरेको छ । १० स्थानीय तहका ८१ वडामध्ये ७७ वडाको वडाअधिवेशन सम्पन्न गरेको छ । विद्यान महाधिवेशनपछि केन्द्रीय महाधिवेशनमा होमिएको हो । एमालेले आगामी मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैले एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको भर्चुअल माध्यमबाट सबै वडाको वडाअधिवेशन केन्द्रीय अध्यक्ष केपी ओलीले गर्नु भएको थियो । वडा अधिवेशनमार्फत् पार्टी पुनर्निर्माण र चुनावी तयारीलाई पहिलो कार्यसूची बनाएको हो । विधान महाधिवेशनपछि एमालेले सबै वडामा एकै दिन नेतृत्व चयन गरेको छ । पाल्पाको निस्दी गाउँपालिकामा बाकामलामा गीर बहादुर सोती, सहलकोटमा टेक बहादुर चौहान, झिरुबासमा राम बहादुर पाटा, मित्यालमा सन्तबीर सुनारी, गल्धामा दुर्गा बहादुर सोमै, अर्चलेमा महेन्द्र बयम्बु, ज्यामिरेमा मुक्त बहादुर पाटा चयन हुनुभएको छ । पूर्वखोला गाउँपालिकाको सिलुवामा खेम बहादुर हिस्की, जल्पामा बेदप्रसाद बस्याल, रिङ्नेरहमा खुमबहादुर पाटा, देवीनगरमा बलबहादुर थापा, बीरकोटमा धनबहादुर सिंजाली, हेक्लाङमा धनबहादुर घर्ति अध्यक्ष चयन हुनुभएको छ । रामपुर नगरपालिकाको १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । वडाअधिवेशनबाट रामपुर नगरपालिका–१, मा जगत बहादुर मल्ल, रामपुर–२, मा अमर बहादुर थापा, रामपुर–३, मा लोकनाथ भट्टराई, रामपुर–४, मा दिल बहादुर कौसी, रामपुर–५, मा मीन राज रेग्मी, रामपुर–६, लोकनाथ ढकाल, रामपुर–७, मा बैकुण्ठ अधिकारी, रामपुर–८, मा हरि बहादुर ज्ञवाली, रामपुर–९, मा मोहन खनाल र रामपुर–१०, टंक प्रसाद खनाल निर्वाचित हुनु भएकोछ । माथागढी गाउँपालिकाको वडा नम्बर २ को रुप्सेमा बोमबहादुर ठाडा, कसेनीमा जगत बहादुर ठाडा, झडेवामा राजेश पन्थी, हात्तीलुङमा यमकुमार राना, गोठादीमा थमबहादुर गाहा, रहवासमा लोकबहादुर ठाडा, बहादुरपुरमा राजेश नेपाली वडाध्यक्षमा चयन हुनु भएको छ । भने चिदीपानीको सोमबार हुनेछ । रैनादेवी छहरा गाउँपालिकाको शिद्देश्वरमा उमबहादुर दर्लामी, सोमादीमा यमबहादुर राउत, भुवनपोखरीमा सूर्यप्रसाद पौडेल, छहरामा टिकाराम पोखरेल, मुझुङमा प्रेम कार्की, बल्ढेङगढीमा रमेशकुमार कार्की वडाध्यक्ष चयन हुनु भएका छन् । जुठापौवा र सत्यवतीमा रेमबहादुर रानालाई नेतृत्व चयन बाँकी छ । रम्भा गाउँपालिकाको पाँच वटै वडामा एमालेको अधिवेशन सकिएको छ । अधिवेशनले सर्वसहमतिमा समिति चयन गरेको छ । जिल्ला कमिटी सचिवालय सदस्य एवं रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार वडा नं. १ हुँगीको अध्यक्षमा कृष्ण प्रसाद अर्याल, वडा नं. २ फोक्सिङकोटको अध्यक्षमा जित बहादुर गाहा, वडा नं. ३ पिपलडाँडाको अध्यक्षमा कर्ण बहादुर पौडेल, वडा नं. ४ हुमीनकोे अध्यक्षमा कृष्ण रायमाझी र वडा नं. ५ ताहुँको अध्यक्षमा झमान सिं सिंजाली वडाध्यक्ष बन्नुभएको छ । बगनासकाली गाउँपालिकाको वडा नं. १ र ७ मा बाहेक अन्य वडामा अधिवेशन सकिएको छ । अधिवेशनले वडा नं. २ को अध्यक्षमा कवि नेपाल, वडा नं. ३ को अध्यक्षमा केशव रायमाझी, वडा नं. ४ कोे अध्यक्षमा जित बहादुर कनौजे, वडा नं. ५ को अध्यक्षमा प्रकाश न्यौपाने, वडा नं. ६ को अध्यक्षमा जयाराम बस्याल, वडा नं. ७ मा केशवराज खराल, वडा नं. ८ को अध्यक्षमा मोतिलाल बस्याल र वडा नं. ९ को अध्यक्षमा मुक्तिराम तिमिल्सिना चयन हुनु भएको छ । वडा नं. १ चिर्तुङधारामा मा सोमबार वडा अधिवेशन हुँदैछ । तानसेन नगरपालिकाको ९ र १३ वडा बाहेक अन्य वडामा अधिवेशन सकिएको छ । वडा नं. १ को अध्यक्षमा खडानन्द न्यौपाने, वडा नं. २ को अध्यक्षमा मदनलाल बज्राचार्य, वडा नं. ३ को अध्यक्षमा कृष्ण प्रसाद पाण्डे, वडा नं. ४ कोे अध्यक्षमा गणेश घिमिरे, वडा नं. ५ को अध्यक्षमा रमेश बोहोरा, वडा नं. ६ को अध्यक्षमा भिमराज खराल, वडा नं. ७ को अध्यक्षमा श्रीकृष्ण पाण्डे, वडा नं. ८ को अध्यक्षमा कुल बहादुुर नगरकोटी, वडा नं. १० को अध्यक्षमा बाबुराम रावल, वडा नं. ११ को अध्यक्षमा लक्ष्मण गोदार वडा न. १२ मा पुरुषोत्तम गैरे, वडा नं. १४ शोभाकर भट्टराई वडाध्यक्ष चयन भहुनु भएको छ । तानसेन नगरपालिका वडा नं. १२ मा आइतबार र १३ मा सोमबार अधिवेशन हुुनेछ । वडा नं. ९ मा केही दिनभित्रै हुनेछ । रिब्दीकोट गाउँपालिकाका ८ वटै वडामा अधिवेशन सकिएको छ । अधिवेशनले सर्वसम्मत रुपमा वडा नं. १ को अध्यक्षमा झपेन्द्र गैरे, वडा नं. २ को अध्यक्षमा नल बहादुर सारु, वडा नं. ३ को अध्यक्षमा हरि बहादुर गोदार, वडा नं. ४ कोे अध्यक्षमा राज कुमार श्रेष्ठ, वडा नं. ५ को अध्यक्षमा रमेश आचार्य, वडा नं. ६ को अध्यक्षमा श्रीमान बगाले, वडा नं. ७ को अध्यक्षमा इन्द्र बहादुर कुँवर र वडा नं. ८ को अध्यक्षमा मोहन कुँवरलाई चयन हुनु भएको छ । रैनादेवी छहरा गाउँपालिकाका सात वडामा नेकपा एमालेको वडा अधिवेशन सकिएको छ । अधिवेशनले वडा नं. १ को अध्यक्षमा ओम बहादुर दर्लामी, वडा नं. २ को अध्यक्षमा यम बहादुर राउत , वडा नं. ३ को अध्यक्षमा सुर्य प्रसाद पौडेल, वडा नं. ४ कोे अध्यक्षमा टिकाराम पोखरेल, वडा नं. ५ को अध्यक्षमा प्रेम कार्की, वडा नं. ७ को अध्यक्षमा रमेश कार्की, वडा नं. ८ को अध्यक्षमा रेम बहादुर राना चयन हुनु भएको छ । वडा नं. ६ को अधिवेशन आइतबार हुनेछ । तिनाउ गाउँपालिकामा एमालेको वडा अधिवेशन सकिएको छ । तिनाउको वडा नं. १ को कचल अध्यक्षमा भुवन सिं चिदी, वडा नं. २ दोभानको अध्यक्षमा राम बहादुर थापा, वडा नं. ३ झुम्साको अध्यक्षमा गुरु प्रसाद शर्मा, वडा नं. ४ सत्यवतीको अध्यक्षमा लाल बहादुर दर्लामी, वडा नं. ५ कोलडाँडाको अध्यक्षमा यम बहादुर चिदी र वडा नं. ६ मस्यामको अध्यक्षमा तारा प्रसाद भण्डारी चयन हुनु भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update