Erani Mahal
पाल्पा प्रहरीद्वारा तपाईको मास्क खोई अभियान संचालन
mss
पाल्पा- जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा मास्क नलगाई हिड्ने सर्वसाधारणमा कोरोना जोखिम बढ्ने भन्दै बजार तथा बाटोमा तपाईको मास्कखोई अभियान चलाएको छ । पाल्पाको सडकमा कार्यालय प्रमुख सन्तोषकुमार भट्टराई, ट्राफिक प्रहरी र प्रहरी कर्मचारीहरुको उपस्थितिमा ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा “तपाईको मास्क खै ? कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । कार्यक्रममा माक्स नलगाई हिँड्ने व्यक्तिहरुलाई माक्स वितरण गर्नुका साथै माक्सको अनिवार्य प्रयोग गर्न अभिप्रेरित गरिएको प्रहरीप्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update