Erani Mahal
एमालेबाट  काे-काे गए ?  नेकपा (एकीकृत समाजवादी) पाल्पामा ? (नामावली सहित)
nekapa s (1)
पाल्पा - नेकपा एमालेबाट विभाजित भएकाे नेकपा एकीकृत समाजवादीले जिल्ला कमिटि बनाएकाे छ । पाल्पामा नेकपा (एकीकृत समाजवादी)ले एक सय २५ सदस्यीय जिल्ला कमिटि बनाएको छ । एमालेबाट छुट्टिएकाकाे समूहले कमल पाण्डेयको नेतृत्वमा एक सय २५ सदस्यीय नेकपा एकीकृत समाजवादी पार्टी घोषणा गरिएको हो । समाजवादीले एक सय २५ सदस्यीय जिल्ला कमिटिका ७५ जनाको नाम मात्र सार्वजनिक गरेको छ । समाजवादीमा को को छन् ? खिमानन्त पाण्डेय (कमल) – अध्यक्ष रमा घर्ती – उपाध्यक्ष मोहनलाल गैरे – सचिव कमल सेन – उपसचिव सदस्यहरू ः– विनोद श्रेष्ठ फनेश्वर गौतम कमल वस्ती बैकण्ठ खनाल राजु सेढाई श्रीधर पराजुली पिआर श्रेष्ठ तारा क्रँडेल सीता पोखरेल धनवीर राना पर्शुराम पौड्याल गुनबहादुर सिंजाली टोपबहादुर जर्घा एस क्षेत्री नारायणी खनाल अच्युत पन्त आशिष श्रेष्ठ प्रकाश श्रेष्ठ पदम गैरे करुणा काफ्ले खुमबहादुर कुमाल रणबहादुर कुमाल पूर्णबहादुर काम्मु ओम जर्घा महेश्वर पन्त वसन्ती चिदी मन्जु अर्याल भातुभक्त बस्याल निमनारायण ढुंगाना नैना पाण्डे कृष्ण बस्याल मोतिलाल बस्याल किरण विक ओपी शर्मा मदनराज पाण्डेय कोपलराज अधिकारी दिपेन्द्र बराल ओनोकराज शाक्य मिनप्रसाद बन्जाडे नारायण बस्याल गणेश विष्ट जितबहादुर सिलवाल धुर्ब भण्डारी रामप्रसाद भट्टराई महेश्वर पन्त विष्णु न्यौपाने गोदावरी ज्ञवाली विष्णुमाया थापा रामकृष्ण कार्की सन्तोष नेपाल बिएच पाण्डेय रवि खराल कृष्णचन्द्र रायमाझी खगराज अर्याल अर्विन्द पाण्डे कृष्ण पाण्डे गोपाल श्रेष्ठ हिमाल नेपाल चुरामणी पोखरेल धनबहादुर रायमाझी पूर्ण भण्डारी शंकर घर्ती सुजन कार्की संजय घले पृथ बाह्राघरे जगबहादुर थापा भीमबहादुर बाह्रघरे रोजी शेर्पा तुल्सी पोखरेल सुनिसरा दर्लामी रुपेश बस्याल सल्लाहकार समिति लेखनाथ पोखरेल – संयोजक पदम प्रसाद अर्याल वसन्त श्रेष्ठ विष्णुप्रसाद खनाल कर्णबहादुर सुनार पिताम्बर कँडेल
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update