X
80
Shares

हरितालिका तीज पर्व मनाउँदै नेपाली चेलीहरु !

रानीमहल संवाददाता || २४ भाद्र २०७८,बिहीबार १०:५०

पाल्पा– नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्व आज देश तथा विदेशमा विभिन्न कार्यक्रम, नाचगान, ब्रत सहित मनाइएको छ । महिलाहरुको महान पर्वको रुपमा रहेको तीजमा केही समययता पुरुषहरुको समेत सहभागिता रहेको छ ।

पछिल्लो समयमा मौलिकता भन्दा पनि तडकभडक र देखावटीका रुपमा तीजको संस्कृति विकसित हुँदै गएको छ । चेली, माइती र घरको दुःख सुखका अनुभूति साटिने तीजमा उछ्श्रृखल शब्द र छाडा गीतहरु हावी हुँदै गएका छन् ।

पाल्पा सहित देशभरका शक्तिपीठ, देवालयहरुमा महिलाहरुको दर्शनको लाििग घुईचो लागेको छ । यस्तै कोरोना कहरका कारण घरपरिवार भित्रै समेत रमाइलो गरेर तीज मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys