Erani Mahal
कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने
examination_b
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण २ पटक स्थगित गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update