सुरक्षित बैदेशिक राेजगारी सम्बन्धी अन्तरक्रिया
पाल्पा – बैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम मोडन नेपाल, पाल्पाकाे आयोजना र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहयोगमा तानसेन नगरपालिकामा पत्रकारसँग