Erani Mahal
जात्राकाे पूर्वसन्ध्यामा सिंगारिइन् भगवती (तस्विर सहित)
bgggg
पाल्पा - भगवती जात्राकाे पूर्व सन्ध्यामा भवगती दुलही झै सिंगारिएकी छिन् । कृष्णाजन्माष्टमीकाे रात जाग्राम बस्ने प्रचलन रहेकाले पनि भगवती जात्राकाे पहिलाे रात भगवती मन्दिरलाइ सजाइएकाे हाे । याे वर्ष काेराेना महामारीका कारण भगवती रथयात्रा भव्य नहुने भएकाे छ । काेराेना संक्रमण हुने सम्भावना रहेकाले जात्रा परम्परागत विधिका लागि मात्र हुनेछ । हेर्नुहाेस् तस्विरमा : तस्विर संयाेजन : सुमन गाहा ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update