X
265
Shares

जात्राकाे पूर्वसन्ध्यामा सिंगारिइन् भगवती (तस्विर सहित)

रानीमहल संवाददाता || १४ भाद्र २०७८,सोमबार २०:५८

पाल्पा – भगवती जात्राकाे पूर्व सन्ध्यामा भवगती दुलही झै सिंगारिएकी छिन् । कृष्णाजन्माष्टमीकाे रात जाग्राम बस्ने प्रचलन रहेकाले पनि भगवती जात्राकाे पहिलाे रात भगवती मन्दिरलाइ सजाइएकाे हाे । याे वर्ष काेराेना महामारीका कारण भगवती रथयात्रा भव्य नहुने भएकाे छ ।

काेराेना संक्रमण हुने सम्भावना रहेकाले जात्रा परम्परागत विधिका लागि मात्र हुनेछ ।

हेर्नुहाेस् तस्विरमा :

तस्विर संयाेजन : सुमन गाहा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys