Erani Mahal
भाेलि भगवती जात्रा : पाल्पामा सार्वजनिक बिदा
VR_CS000125
पाल्पा - लुम्विनी प्रदेश सरकारले भगवती जात्राकाे दिन जिल्लाभित्र सार्वजनिक बिदा ताेकेकाे छ । भगवती जात्राकाे एतिहासिक र विशेष महत्व रहेकाे भन्दै लुम्वनी प्रदेश सरकारले पाल्पामा भाेलि मंगलबार एक दिन सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख गरेकाे छ । लुम्विनी प्रदेश सरकारकाे २०७७/१२/१३ काे निर्णय अनुसार प्रकाशित गरेकाे पर्व एवं विदा उल्लेख गरिएकाे राजपत्रमा भगवती जात्राका दिन पाल्पामा सार्वजनिक विदा दिने उल्लेख गरेकाे छ । राजपत्रमा सम्बन्धि समुदायका लागि भगवती जात्राका दिन पाल्पा जिल्लाभर बिदा दिने उल्लेख छ । हेर्नुहाेस् राजपत्र :
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update