Erani Mahal
सिलुवा सानोगल्धामा पहिरो जाँदा आर्यभञ्ज्याङ्ग–रामपुर सडक अवरुद्ध
sadak
पाल्पा– तीनदिनदेखि परेको अविरल वर्षातका कारण जिल्लाको पूर्वखोला गाउँपालिका १ सिलुवा सानो गल्धामा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । पूर्वखोला गाउँपालिका १ सानोगल्धामा माथीबाट पहिरो झरेर सडक अबरुद्ध हुँदा पाल्पा आर्यभञ्ज्याङ्ग रामपुर सडक बन्द भएको प्रहरीले जनाएको छ । विहान रातीदेखि झरेको पहिरोका कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको र पहिरो हटाउनको लागि सम्बन्धित निकायहरुसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update