Erani Mahal
पुरानो मास्कलाई सही तरीकाले कसरी व्यवस्थापन गर्ने?
mask notice
पाल्पा- अहिले काेराेना महामारी बढ्दै गइरहेकाे छ । यस अवस्थामा काेराेनाबाट जाेगिनकाे लागि माक्स र सेनिटाइजर बढी प्रयाेग भइरहेकाे छ । यसलाइृ सहि तरिकाले कसरी व्यवस्थापन गर्ने र कसरी प्रयाेग गर्ने भन्ने बारेमा धेरैलाइ ज्ञान नभएकाे हुन सक्छ । हामीले यहाँ माक्सकाे सहि प्रयाेगलाइ स्थास्थ्य मन्त्रालयले बनाएकाे मापदण्डकाे अाधारमा प्रस्तुत गर्न गइरहेका छाै‌ । १. मास्क खोल्नु अघि साबुन पानीले हात धुने वा बिचको भाग सकेसम्म नछुने २.मास्क खोल्दा छेउको डोरी समातेर खोल्ने र बिचको भाग सकेसम्म नछुने ३.खोलिसकेपछि मास्कलाई प्लाष्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाधेर राख्ने, संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्र्पकमा आउँदा लगाइएको मास्कलाई दुई तहको झोलामा राख्ने ४.मास्क राखेको झोलाको मसख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँगै राखी विर्सजन गर्ने ५. बिसर्जन गरी सकेपछि फेरी साबुन पानीले हात धुने
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update