Erani Mahal
निस्दीको अर्चलेमा राष्ट्रिय परिचयपत्र अभियान
rs
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा राष्ट्रिय परिचयपत्र सम्बन्धि आवेदन फाराम भर्ने कार्य जारी छ । साउन १३ गते बुधबार देखि सन्चालन भएको आवेदन फाराम हालसम्म ६५४ जनाले भरी सकेको टोलीका दर्ता अपरेटर गोविन्द अर्यालले बताउनु भएको छ । गोरखनाथ माध्यमिक विद्यालय अर्चलेको सभा हलमा भरेको फाराम साउन १९ गते १०४ जनाले भरेको वडाध्यक्ष मेख बहादुर सुनारीले जानकारी गराउनु भयो । साउन २५ गते सम्म स्थानीय स्तरमै संकलन गरिएको केन्द्रमा हालसम्म सिसिङ्गा,चिदिया,अर्चले,सिमलडाँडा नारीभन्ज्याङ्ग र सात्दोबाट टोलको सम्पन्न भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update