Erani Mahal
रोटरी क्लव अफ पाल्पा लुम्बिनीको चौथो पदास्थापन सम्पन्न
4th Installation Sony (67 of 179) (1)
पाल्पा– रोटरी क्लव अफ पाल्पा लुम्बिनीले रोटरीवर्ष २०२१—०२२ का चौथो पदास्थापन सम्पन्न गरेको छ । स्वार्थ भन्दा माथि सेवा भन्ने भावले स्थापित क्लवले आगामिदिनमा अघि सारेका समाजिक कार्यलाई निरन्त्ररताका साथथपकार्यहरु क्रमशःपूरा गर्न अध्यक्ष तारा रायमाझी पोखरेलले राख्नु भयो । कोरोना महामारीको समयमा भर्चुवल तथा भौतिक उपस्थितिमा भएको थियो । क्लवले सारेका योजनाहरुलाई समयमानै सम्पन्न गराउनका लागि डिष्ट्रिकबाट आवश्यक सहयोग गर्ने रोटरी वर्ष २१÷२२ का डि.जी. सन्तोष प्रसाद रिजाल तथा ए.जी.राजकुमार गुप्ताले शुभकामना दिनुभयो । क्लवकाचार्टर पे्रसिडेन्ट रो. गोपालबहादुर पोखरेलले सामाजिक क्षेत्रमा अझै क्रियाशिल बन्न शुभकामनामन्तव्यमा राख्नुभयो । क्लवका पास्ट पे्रसिडेन्ट सन्तोष लालश्रेष्ठ तथा इमिडियट पास्ट पे्रसिडेन्ट.निर्दोष खनालले शुभकामना दिनुभयो पूर्व अध्यक्ष निर्दोष खनालले आफनो कार्यकालमा क्लवको कार्य योजना रुपकार्य सम्पन गर्न सहयोग पू¥याउने सम्पुर्ण सहयोगिमनहरुलाई धन्यवाद दिदै सम्पूर्ण क्लब पदाधिकारीहरुलाई मायाको चिनो प्रदानगर्नु भएकोथियो । विशिष्ट अतिथि पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले क्लवले छोटो समयमा नै धेरै सामाजिक क्षेत्रमा सरहानीय कार्य गरेको र अगामी दीनमा पनि क्लवको योजनाअनुसार समयमानै कार्य सम्पादनगर्न शुभकामनादिनुभयो । त्रिभुवन बहुमखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्राईले क्लबले गरेका क्रियाकलवबाट सामाजमा परिवर्तनको लहर आइसकेको कुरामाजोड दिनुभयो । रोटरी क्लव अफ पाल्पा लुम्बिनीका पे्रसिडेन्ट इलेक्ट डा. सुम्निमा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम रोटरी क्लवअफपाल्पालुम्बिनीका पे्रसिडेन्ट नोमीनी ,रोटरी वर्ष २०÷२१का सचिवतथाकार्यक्रम संयोजक खड्गबहादुर जिरेलले धन्यवाद ब्याक्तगर्नु भएको थियो । रोटरी वर्ष २०÷२१ का सचिव खड्गबहादुर जिरेल, २१÷२२ का सचिव रमेश न्यौपानेले संयुतm रुपमा कार्यक्रम संचालन गर्नुभएको कार्यक्रममा क्लबका पदाधिकारीको उपस्थितिरहेको क्लबपब्लिक इमेजका सदस्य भक्तिराम न्यौपानेले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update