Erani Mahal
निस्दीका शिक्षक तथा कर्मचारीहरुले कोरोना खोप लगाए
228469145_3041358762803762_3219606211510883985_n
पाल्पा-निस्दी गाउँपालिका पाल्पाका शिक्षक तथा कर्मचारीहरुले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । यस अघि आफूहरुलाई खोप बाट बन्चित गराइएको र सरकार खोप उपलब्ध नगराए सम्म विद्यालय उपस्थित हुन नसकिने भन्दै आन्दोलन गरेका थिए । वडा नम्बर-४,मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको कक्षाकोठा भित्र सन्चालन भएको खोपमा शिक्षक तथा कर्मचारी गरि २९६ जनाले भेरेसेल खोप लगाएको स्वास्थ्य सहसंयोजक अर्जुन रानाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update