Erani Mahal
पाल्पाकाे रामपुरमा ट्याक्टर दुर्घटना, २ जना घाइते !
Trackter
पाल्पा – जिल्लाकाे रामपुर नगरपालिका वडा नं.८ अाँपचाैरमा ट्याक्टर दुर्घटनामा दुइ दुई जना घाइते भएका छन् । लु २ त ६६०६ नम्बरकाे ट्याक्टर दुर्घटना हुँदा साेही ट्याक्टरका चालक र सहचालक घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइते दुवैकाे उपचारका लागि लुम्विनि मेडिकल कलेज रिफर गरिएकाे छ । भुजातबाट मकै लिएर अाएकाे ट्याक्टर शुक्रवार दिउँसो करिब १ बजे तिर अनियन्त्रित भई पल्टिएकाे ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले बताउनुभयाे । घटनाकाे विषयमा थप अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update