X
940
Shares

पाल्पामा जारी निषेधाज्ञा थप गर्ने: सिसिएमसि बैठकमा के भयो ?

रानीमहल संवाददाता || १० श्रावण २०७८,आईतवार १८:४७

पाल्पा- पाल्पा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञालाई प्रावधान खुकुलो बनाउँदै थप गर्ने निणर्य गरेको छ । आइतवार बसेको बैठकले यस अघि ५ बजेसम्म संचालन हुने सबैखालका पसलहरु ७ बजेसम्म खुल्ने, जोर विजोर प्रणालीबाट चल्ने सवारी पनि सबै दिन खुल्ने निणर्य गरेको हो ।

गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञाको म्याद भोली समापन हुँदैछ । त्यसलाई पुःन स्र्माट लकडाउनको मोडेलमा लुजडाउन गर्दै लगेको हो । जारी निषेधाज्ञा २१ गतेसम्मलाई थप गरिएको हो ।

हेर्नुहोस बैठकको निणर्यहरु ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys