Erani Mahal
पाल्पामा जारी निषेधाज्ञा थप गर्ने: सिसिएमसि बैठकमा के भयो ?
fd2 d
पाल्पा- पाल्पा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञालाई प्रावधान खुकुलो बनाउँदै थप गर्ने निणर्य गरेको छ । आइतवार बसेको बैठकले यस अघि ५ बजेसम्म संचालन हुने सबैखालका पसलहरु ७ बजेसम्म खुल्ने, जोर विजोर प्रणालीबाट चल्ने सवारी पनि सबै दिन खुल्ने निणर्य गरेको हो । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञाको म्याद भोली समापन हुँदैछ । त्यसलाई पुःन स्र्माट लकडाउनको मोडेलमा लुजडाउन गर्दै लगेको हो । जारी निषेधाज्ञा २१ गतेसम्मलाई थप गरिएको हो । हेर्नुहोस बैठकको निणर्यहरु ः
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update