X
2050
Shares

पाल्पाको निस्दीमा भर्याङ्बाट लडेर एकजनाको मृत्यू

रानीमहल संवाददाता || २ श्रावण २०७८,शनिबार १४:०९

पाल्पा– पाल्पाको निस्दीमा भर्याङ्बाट लडेर एकजनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दी गाउँपालिका ४ छापडाँडा बस्ने वर्ष ५१ को दिल कुमारी सुनारीको निधन भएको हो ।

उहाँको आफ्नै घरमा रहेको काठको भ¥याङ्गबाट अन्दाजी ८ फिट तल खस्दा ज्यान गई मृत अवस्थामा फेला परेको भनेर प्रहरीलाई स्थानीयले खबर गरेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङ्गबाट टोली खटिइ अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys