Erani Mahal
पाल्पाको निस्दीमा भर्याङ्बाट लडेर एकजनाको मृत्यू
dath body
पाल्पा– पाल्पाको निस्दीमा भर्याङ्बाट लडेर एकजनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दी गाउँपालिका ४ छापडाँडा बस्ने वर्ष ५१ को दिल कुमारी सुनारीको निधन भएको हो । उहाँको आफ्नै घरमा रहेको काठको भ¥याङ्गबाट अन्दाजी ८ फिट तल खस्दा ज्यान गई मृत अवस्थामा फेला परेको भनेर प्रहरीलाई स्थानीयले खबर गरेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङ्गबाट टोली खटिइ अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update