Erani Mahal
पाल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो
phiro 222
पाल्पा- बुधवार राती गएको पहिरोमा परेर तिनाउँ गाउँपालिकामा मृत्यू हुनेको संख्या तीन जना पुगेको छ । तिनाउँ ५ गिट्टी खानीमा भएको पहिरोमा दुइजनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यू भएको प्रहरीले जनाएको छ । पहिरोले पाँच घर पुरिएको छ । पाल्पाको तिनाउँ गाउँपालकिा-५ गिट्टि खानी क्षेत्रमा पहिराेमा परि घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । पहिराेले पुरिएर गम्भीर घाइते भएकी गुरुङको शुक्रबार राती मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लाग िपाल्पा अस्पतालमा ल्याइ आफन्तके जम्मिा दइिएको जल्लिा प्रहरी कार्यालयका सूचना अधकिारी तथा डिएसपी रामेश्वर त्वातीले जानकारी दनिुभयो । पहिराेमा परेर यस अघि ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ बर्षीय आरोप परयिारको मृत्यु भइसकेको छ । उनीहरुको पहरिोले पुरएिको अवस्थामै शव फेला परेको हो । मृतक आरोप लामो समय बेपत्ता भए पनि खोजतलास गर्दा घर नजकिैको विद्यालय परिसरमा पहिराेले च्यापिएको अवस्थामा फेला परेका थिए । वीरबहादुरको भने घरमै च्यापएिको अवस्था शव भेटएिको हो । सद्धिार्थ राजमार्ग अन्तर्गत हउिँदेखोला नजकिै माथबिाट ठूल्ठूला ढुंगासहतिको पहरिोले घर पुरँिदा सात जना घाइते भएका थएि । घाइते मध्ये सुन्दरीको गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update