Erani Mahal
पाल्पाकाे आर्यभन्ज्याङ रामपुर सडक खण्ड  पहिरोले  अबरुद्ध
phiro 1
पाल्पा- बुधवार रातीदेखि लगातार परेको वर्षातका कारण पाल्पाको आर्यभन्ज्याङ रामपुर सडक खण्ड अबरुद्ध भएको छ । जिल्लाको रामपुर ४ गिजिंगडाँडामा पहिरोे जाँदा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । पहिराे हटाउनको लागि स्थानीय सरकार, सडक डिभिजन कार्यालयसँग समन्वय भइरहको प्रहरीले जनाएको छ । पानी लगातार परिरहेका कारण पनि सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update