Erani Mahal
सौन्दर्य र माधुर्य  (कविता)
Ganga Ligal
गंगा लिगल सुकोमल बस्तुको नामाकरणमा लिन सकिने यी दुबै अत्यन्त मिठास पुर्ण शब्दको अर्को नाम " सौन्दर्य र माधुर्य" कविको कलमले बारम्बार प्रयोग गर्न मिल्ने र खोज्ने यी दुई शब्द कबितात्मक लयको लागि अत्यन्त रसमय शब्द हुन् यी बिना कवितामा नैसर्गिक आनन्दको अनुभुतिमा कमी महसुस हुन्छ जस्तो " गुलाफको फूलमा सुवास" रामायण मानवको लागि अनुपम सन्दे हो भने " सौन्दर्य र माधुर्य " यसका सुवास हुन् त्यसैकारण यो सुन्दरताकै क्रममा सुवासीत भइ प्रवाहित हुन सफल भएको छ अनि सदा सफल भएको छ ! (भैरहवा )
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update