तानसेन खानेपानीमा चरम लापरवाही : हिलो र लेदो पानी पिउन बाध्य !
पाल्पा– तानसेन खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीका कारण पाल्पामा पछिल्लो दुई महिना यता धारामा हिलो, धमिलो, कालो लेदो सहितको पानी वितरण भइरहेको छ । तानसेनको खानेपानी वितरणको जिम्मा पाएको तानसेन