Erani Mahal
स्याङ्जामा असार १५ सम्म थपियाे निषेधाज्ञा
lhNnf k|zf;g sfof{no :ofªhfsf] ejg . tl:a/ k|tLIff sfkmn]÷sflGtk'/ .
स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय स्याङजाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ । [caption id="attachment_19027" align="alignnone" width="768"] /caption]
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update