Erani Mahal
तानसेन  रिडी सडक एकतर्फी सुचारु
194548551_1947225552099526_1354344100988345063_n
पाल्पा - म‌गलवार राती ९ बजेदेखि अबरुद्ध बनेकाे तानसेन रिडि सडक खण्ड एकतर्फी सुचारु भएको छ । भैरवस्थान देखि हार्थोक जाने बाटोमा विश्वकर्मा मन्दिर नजिक र लघुवामा गएकाे पहिराे हटाएर सवारी एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएकाे छ । बाटाे बुधवार विहान ११ बजेबाट सवारी एकतर्फी रुपमा सुचारु भएको हाे । वर्षात भइरहेकाले पहिरो फेरी झर्न सक्ने भएकाले सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update