X
245
Shares

तानसेन रिडी सडक एकतर्फी सुचारु

रानीमहल संवाददाता || २ असार २०७८,बुधबार ११:१७

पाल्पा – म‌गलवार राती ९ बजेदेखि अबरुद्ध बनेकाे तानसेन रिडि सडक खण्ड एकतर्फी सुचारु भएको छ । भैरवस्थान देखि हार्थोक जाने बाटोमा विश्वकर्मा मन्दिर नजिक र लघुवामा गएकाे पहिराे हटाएर सवारी एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएकाे छ ।

बाटाे बुधवार विहान ११ बजेबाट सवारी एकतर्फी रुपमा सुचारु भएको हाे । वर्षात भइरहेकाले पहिरो फेरी झर्न सक्ने भएकाले सावधानी अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys