X
225
Shares

तानसेनकाे बैँकमा सेवाग्रहीकाे भीड

रानीमहल संवाददाता || १ असार २०७८,मंगलवार १६:२८

पाल्पा – निषेधाज्ञामा बैँक तथा वित्तिय संस्थामा सेवाग्रहीको भीड बढेको छ । सेवाग्रही सेवा लिन आउदा तानसेनका बैँक तथा वित्तिय संस्थामा भीडभाड बढेको हो ।

केही दिनअघिदेखि निषेधाज्ञामा बिहान ७ बजेदेखि ११ बजेसम्म बैँक खुलेका छन् । विगत डेढ महिनादेखि बैँक बन्द भएको थियो । जेठ महिनाको अन्तिम भएको र असार लागेका कारण तानसेनका बैँकमा भीड बढेको बैँकहरूकाे भनाइ छ ।

बैँकमा सेवाग्राहीको भीडभाड बढेपनि बैँकले भने दुरी कायम गरेर सेवा दिने कार्यमा वेवास्ता गरिरहेको स्थानीय बासिन्दाको भनाई छ ।

हेर्नुहाेस् तस्विरमा भीड :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys