Erani Mahal
तानसेनकाे बैँकमा सेवाग्रहीकाे भीड
jjj
पाल्पा – निषेधाज्ञामा बैँक तथा वित्तिय संस्थामा सेवाग्रहीको भीड बढेको छ । सेवाग्रही सेवा लिन आउदा तानसेनका बैँक तथा वित्तिय संस्थामा भीडभाड बढेको हो । केही दिनअघिदेखि निषेधाज्ञामा बिहान ७ बजेदेखि ११ बजेसम्म बैँक खुलेका छन् । विगत डेढ महिनादेखि बैँक बन्द भएको थियो । जेठ महिनाको अन्तिम भएको र असार लागेका कारण तानसेनका बैँकमा भीड बढेको बैँकहरूकाे भनाइ छ । बैँकमा सेवाग्राहीको भीडभाड बढेपनि बैँकले भने दुरी कायम गरेर सेवा दिने कार्यमा वेवास्ता गरिरहेको स्थानीय बासिन्दाको भनाई छ । हेर्नुहाेस् तस्विरमा भीड :-
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update