Erani Mahal
रामपुरमा मोटरसाइकल र स्कार्पियो दुर्घटना : चार जना घाइते  !
accident2019-04-05
पाल्पा- जिल्लाको रामपुर ८ एक्लेटारमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको रामटारबाट रामपुर तर्फ जाँदै गरेको ग १९ प ४०८८ नम्बरको मोटरसाइकल घुम्तीमा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको लु १ च ७५२५ नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनमा परी घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि ल्याइएको छ । दुर्घटनाकाे सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update