X
170
Shares

रामपुरमा मोटरसाइकल र स्कार्पियो दुर्घटना : चार जना घाइते !

रानीमहल संवाददाता || २८ जेष्ठ २०७८,शुक्रबार १८:०४

पाल्पा- जिल्लाको रामपुर ८ एक्लेटारमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको रामटारबाट रामपुर तर्फ जाँदै गरेको ग १९ प ४०८८ नम्बरको मोटरसाइकल घुम्तीमा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको लु १ च ७५२५ नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनमा परी घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि ल्याइएको छ । दुर्घटनाकाे सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys