Erani Mahal
अबरूद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्याे
191685177_955020381926244_1338840691561895111_n
पाल्पा – बिहानैदेखि अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । अबिरल वर्षाका कारण पहिरो खसेर अबरुद्ध बनेको पाल्पा बुटवल सडकखण्डको सिसुवामा खसेको पहिरो हटाएपछि एकतर्फी खुलेको हो । पाल्पाको तिनाउ गाउँपालिका–३, सिसुवा क्षेत्रमा खसेको पहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालनमा आएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update