Erani Mahal
पाल्पामा जेठ २४ गते रातीसम्म निषेधाज्ञा थपियाे
parsasan palpa
पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप ९ दिन निषेधाज्ञा थप गर्ने निणर्य गरेको छ । १५ गतेसम्म रहेको निषेधाज्ञाको समयलाई ९ दिन थप गरेर जेठ २४ गते राती १२ बजेसम्मलाई लम्वाइएको पाल्पाको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निणर्य र सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update