Erani Mahal
पाल्पामा कोरोना रोकथाममा डिसीसीएमसीले गर्‍यो यस्तो निर्णय !
Image (1)
पाल्पा- पाल्पामा कोरोना रोगको रोकथाम तथा व्यवस्थापनको लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले तीन बुँदे निणर्य गरेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई लम्बाउने, कोरोनाको परीक्षण, संक्रमण रोकथामका विशेषकामहरु गर्ने लगायतको निणर्य गरेको छ । हेर्नुहोस् निणर्य ः-
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update