X
320
Shares

पाल्पामा कोरोना रोकथाममा डिसीसीएमसीले गर्‍यो यस्तो निर्णय !

रानीमहल संवाददाता || ३ जेष्ठ २०७८,सोमबार १८:३७

पाल्पा- पाल्पामा कोरोना रोगको रोकथाम तथा व्यवस्थापनको लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले तीन बुँदे निणर्य गरेको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई लम्बाउने, कोरोनाको परीक्षण, संक्रमण रोकथामका विशेषकामहरु गर्ने लगायतको निणर्य गरेको छ ।

हेर्नुहोस् निणर्य ः-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys