X
5290
Shares

पाल्पामा थपिएको निषेधाज्ञामा के गर्ने, के नगर्ने ? सूचना सहित !

रानीमहल संवाददाता || ३ जेष्ठ २०७८,सोमबार १८:२६

पाल्पा- पाल्पामा जारी निषेधाज्ञा थप ११ दिन थपगर्ने निणर्य जिल्ला संकट व्यवस्थापन केन्द्रले गरेको छ । गत बैशाख १७ बाट जारी निधेषाज्ञामा पाल्पामा कोरोनाको संक्रमणदर नघटेको भन्दै पुनः ११ दिन थप गरिएको हो । ४ गते राती १२ बजेदेखि १५ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निणर्य भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार पहिलेका केही बुँदाहरुमा संशोधन गरी अन्य कुराहरु यथावत राखेर निषेधाज्ञा जारी गरिएको छ ।

हेर्नुहोस् निषेधाज्ञामा के गर्ने के नगर्ने सूचि सहित ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys