Erani Mahal
पाल्पामा थपिएको निषेधाज्ञामा के गर्ने, के नगर्ने ? सूचना सहित !
parsasan palpa
पाल्पा- पाल्पामा जारी निषेधाज्ञा थप ११ दिन थपगर्ने निणर्य जिल्ला संकट व्यवस्थापन केन्द्रले गरेको छ । गत बैशाख १७ बाट जारी निधेषाज्ञामा पाल्पामा कोरोनाको संक्रमणदर नघटेको भन्दै पुनः ११ दिन थप गरिएको हो । ४ गते राती १२ बजेदेखि १५ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निणर्य भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पहिलेका केही बुँदाहरुमा संशोधन गरी अन्य कुराहरु यथावत राखेर निषेधाज्ञा जारी गरिएको छ । हेर्नुहोस् निषेधाज्ञामा के गर्ने के नगर्ने सूचि सहित ः
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update