X
9260
Shares

तानसेन अवलकी २२ वर्षीया युवती मृत फेला !

रानीमहल संवाददाता || २ जेष्ठ २०७८,आईतवार १२:५८

पाल्पा – तानसेन-१२, अवल बस्ने २२ वर्षकी युवती रूपा पराजुली मृत भेटिएकी छिन् । आइतबार बिहान ६ बजेकाे समयमा घरदेखि १० मिटर टाढा रहेकाे रानीमहल हाेटल तथा एण्ड रेष्टुरेन्टकाे काेठाभित्र नाम्लाेकाे पासाे लगाइ झुक्डी रहेकाे अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

उनकाे मृत्यु के कारणले भएकाे हाे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys