Erani Mahal
तानसेन अवलकी २२ वर्षीया युवती मृत फेला !
dead
पाल्पा - तानसेन-१२, अवल बस्ने २२ वर्षकी युवती रूपा पराजुली मृत भेटिएकी छिन् । आइतबार बिहान ६ बजेकाे समयमा घरदेखि १० मिटर टाढा रहेकाे रानीमहल हाेटल तथा एण्ड रेष्टुरेन्टकाे काेठाभित्र नाम्लाेकाे पासाे लगाइ झुक्डी रहेकाे अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ । उनकाे मृत्यु के कारणले भएकाे हाे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update