X
1815
Shares

कोरोनाका कारण पाल्पामा थप २ को निधन

रानीमहल संवाददाता || २४ बैशाख २०७८,शुक्रबार १६:४०

पाल्पा । पाल्पामा शुक्रवार थप दुई जनाको कोरोनाको कारण निधन भएको छ । तानसेन नगरपालिका वडा नं. ३ का ५३ वर्षका एक पुरुष र तानसेन १ की एक जना महिलाको निधन भएको हो ।

यस सँगै पाल्पामा कोरोनाको कारण निधन हुनेको संख्या ४६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys