Erani Mahal
कोरोनाका कारण पाल्पामा थप २ को निधन
coronavirus-
पाल्पा । पाल्पामा शुक्रवार थप दुई जनाको कोरोनाको कारण निधन भएको छ । तानसेन नगरपालिका वडा नं. ३ का ५३ वर्षका एक पुरुष र तानसेन १ की एक जना महिलाको निधन भएको हो । यस सँगै पाल्पामा कोरोनाको कारण निधन हुनेको संख्या ४६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update