X
1660
Shares

पाल्पाको निषेधाज्ञा जेठ ४ सम्म थप : कोरोना नियन्त्रण गर्न १४ निर्णय (निर्णय सहित) !

रानीमहल संवाददाता || २३ बैशाख २०७८,बिहीबार १८:०२

पाल्पा – जिल्ला कोभिड संकट व्यवस्थापन समितिले पाल्पामा जारी निषेधाज्ञालाई आगामि जेठ ४ गते रातीसम्म लम्बाउने निर्णय गरेको छ ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

समितिको बैठकले निषेधाज्ञा तथा कोभिड नियन्त्रणका लागि विभिन्न १४ वटा निर्णय समेत गरेको छ ।
हेनुहोस् निर्णयहरु ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys