Erani Mahal
पाल्पाको निषेधाज्ञा जेठ ४ सम्म थप : कोरोना नियन्त्रण गर्न १४ निर्णय (निर्णय सहित) !
Image (4)
पाल्पा - जिल्ला कोभिड संकट व्यवस्थापन समितिले पाल्पामा जारी निषेधाज्ञालाई आगामि जेठ ४ गते रातीसम्म लम्बाउने निर्णय गरेको छ । समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो । समितिको बैठकले निषेधाज्ञा तथा कोभिड नियन्त्रणका लागि विभिन्न १४ वटा निर्णय समेत गरेको छ । हेनुहोस् निर्णयहरु ः
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update