X
2075
Shares

पाल्पामा संक्रमण बढ्दै गएपछि निषेधाज्ञा थप्ने तयारी

रानीमहल संवाददाता || २३ बैशाख २०७८,बिहीबार १४:५९

पाल्पा- एकसातादेखि जारी पाल्पाकाे निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । तीन बजे बस्ने सिसिएमसिको बैठकले साे सम्बन्धि निर्णय गर्ने जनाएको छ । पाल्पामा गत १७ गचतेदेखि जारी निषेधाज्ञा भाेली २४ गते सकिदैछ ।

अब फेरी एक हप्ता निशेधाज्ञा थप्ने तयारी भइरहेको स्राेतले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पाल्पामा ६३३ जना काेराेनाका सक्रिय केशहरु रहेका छन् । गाउँ गाउँमा समेत संक्रमण फैलिएकाे भन्दै उसले कन्ट्राक्ट ट्रेसिङलाइ बढाउन स्थानीय सरकारलाइ भनेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys