Erani Mahal
पाल्पामा संक्रमण बढ्दै गएपछि निषेधाज्ञा थप्ने तयारी
palpa dao
पाल्पा- एकसातादेखि जारी पाल्पाकाे निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ । तीन बजे बस्ने सिसिएमसिको बैठकले साे सम्बन्धि निर्णय गर्ने जनाएको छ । पाल्पामा गत १७ गचतेदेखि जारी निषेधाज्ञा भाेली २४ गते सकिदैछ । अब फेरी एक हप्ता निशेधाज्ञा थप्ने तयारी भइरहेको स्राेतले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पाल्पामा ६३३ जना काेराेनाका सक्रिय केशहरु रहेका छन् । गाउँ गाउँमा समेत संक्रमण फैलिएकाे भन्दै उसले कन्ट्राक्ट ट्रेसिङलाइ बढाउन स्थानीय सरकारलाइ भनेकाे छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update