Erani Mahal
पाल्पामा मंगलबार ५६ जना कोरोना संक्रमित थपिए
corona-virus-covid-19
पाल्पा – पाल्पामा मंगलबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७१ पीसीआर परीक्षणमा ४२ जना र २४ एन्टिजेन परीक्षणमा १४ जना गरी ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । जसमध्ये ५३५ जना होम आइसोलेसन र २९ जना अस्पतालमा अपचाररत रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update