Erani Mahal
पाल्पामा थपिए ९३ जना कोरोनाका विरामी
corona-lab-palpa
पाल्पा – पाल्पामा सोमबार थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ४८ एन्टिजेन परीक्षणमा २० जनामा संक्रमण देखिएको हो । यो कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताकै सबैभन्दा बढी संक्रमण हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update