बगनासकाली गाउँपालिकाकाे काेराेना नियन्त्रण गर्न १० निर्णय !
पाल्पा- जिल्लाकाे बगनासकाली गाउकार्यपालिकाको बैठकले काेराेना महामारी नियन्त्रणकाे लािग १० निर्णयहरु गरेकाे छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार महामारीका रुपमा फैलिदै गएकाे काेराेना नियन्त्रण गर्न १० वटा निर्णय