Erani Mahal
पाल्पामा आज राति १२ बजेदेखि २४ गतेसम्म निषेधाज्ञा
Image (2) (1)
पाल्पा – कोरोना भाइरसको सङ्क्रमण बढेपछि पाल्पामा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा गरिएको छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि यसको नियन्त्रणका लागि एक साताका लागि निषेधाज्ञा गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढेकाले त्यसको नियन्त्रणका लागि निषेधाज्ञा गर्नु परेको पाण्डेले बताउनुभयो । उहाँले अत्यावश्यक सेवाबाहेक अन्य सबै खालका गतिबिधि बन्द हुने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update