X
250
Shares

पाल्पामा आज राति १२ बजेदेखि २४ गतेसम्म निषेधाज्ञा

रानीमहल संवाददाता || १७ बैशाख २०७८,शुक्रबार १६:२४

पाल्पा – कोरोना भाइरसको सङ्क्रमण बढेपछि पाल्पामा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा गरिएको छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि यसको नियन्त्रणका लागि एक साताका लागि निषेधाज्ञा गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण बढेकाले त्यसको नियन्त्रणका लागि निषेधाज्ञा गर्नु परेको पाण्डेले बताउनुभयो । उहाँले अत्यावश्यक सेवाबाहेक अन्य सबै खालका गतिबिधि बन्द हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys