Erani Mahal
निस्दीको अर्चलेमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान स्थगित
Parichayepatra (2)
पाल्पा-निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान स्थगित भएको छ । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (किभिड-१९) का कारण बैशाख १७ गते राती १२ बजे देखि २४ गते सम्म पाल्पामा निषेधाज्ञा जारी भए भए पछि स्थगित गरिएको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । हिजो बैशाख १५ गते पहिलो दिन ६२ जना महिला र १२ जना पुरुष गरि जम्मा ७४ जनाले परिचयपत्र बनाएको र अर्को सूचना नभए सम्म स्थगन गरिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update