Erani Mahal
पाल्पाको रैनादेवी, निस्दी र माथागढीका विद्यालय अनिश्चितकालिन बन्द !
ra
पाल्पा– जिल्लाका रैनादेवी छहरा, निस्दी र माथागढी गाउँपालिकाले अनिश्चित कालिन शिक्षण संस्था बन्द गर्ने भएका छन् । केन्द्रीय सिसिएमसिको विज्ञप्तीको आधारमा रही अर्को सूचना नभए सम्मको लागि विद्यालयका पठन पाठन र परीक्षाहरु बन्द गर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update