Erani Mahal
निस्दीमा पनि बैशाख ८ गते सार्वजनिक बिदा !
nisdii
पाल्पा - निस्दी गाउँपालिकाले रामनवमीको अवसरमा वैशाख ८ गते सार्वजनिक विदा दिएको छ। वैशाख ५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार मिति २०७८ वैशाख ८ गते रामनवमीको दिन एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाद्वारा प्रकाशित सुचनामा उल्लेख रहेको छ। उक्त दिन गाउँपालिका मातहतका कार्यालय शैक्षिक संस्था तथा अन्य सरकारी तथा गैरसरकारी संघसंस्था एवं वित्तीय संस्थाहरु बन्द रहने जनाएको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update