पाल्पा अन्तर्गतकाे सिद्धार्थ राजमार्ग मिचेर बनाइएका संरचना यसरी भत्किदैँछ (तस्विरहरू)
पाल्पा – सडक डिभिजन कार्यालय पाल्पाले सडक मिचेर बनाएका संरचना भत्काउन थालेकाे छ । सिद्धार्थ राजमार्ग अन्तरगतका बगनासकालीस्थित घाेरबन्दा, खाेरबारी, पाेखराथाेक, आर्यभाङ्ज्याङ्, राइडाँडा क्षेत्रकाे घर टहरा भत्काउन थालेकाे हाे ।