Erani Mahal
रैनादेवी छहराकाे इटिहामा खेलकूद संगै मगरी खाना महाेत्सव
khel
दिल बहादुर गाहा पाल्पा- जिल्लाकाे रैनादेवि छहरा गाउपालिका वडा न - ८ सत्यवति इटिहा स्थित श्री न्यु स्टार युवा क्लवले ३९ अाै राष्ट्रिय मगर दिवसको अवसरमा विविध कार्यक्रमकाे अायाेजना गरेको छ । जस अनर्गरत साबिककाे वडा स्तरीय खुला पुरुष भलिबल , भाले छाेप्ने, छेलाे फाल्ने ,डाेरि तनाइ,स्पाइकले पैसा मार्ने प्रतियाेगिता ,विविध सास्कृतिक कार्यक्रम तथा मगरी खाना महाेत्सव रहेको छ । भलिबल तर्फ प्रथम, दितिय, तृतीय र सान्त्वना करमश २० हजार , १५ हजार ,१० हजार र ५ हजार मेडल ,ट्रफि र प्रमाण पत्र पाउने छन।डाेरि तान्ने १५ सय, छेलाे १ हजार , पैसा मार्ने १ हजार र भाले छाेप्नेले २ किलाे भाले पाउनेछन । कार्यक्रम २०७७/११/१३ देखि१५ गते सम्म चल्ने छ। कार्यक्रम लाई सव्य र भव्य बनाउन ११ वटा विभिन्न उप समिति गठन गरेको छ । कार्यक्रम सम्पन्न गर्न अनुमानित १ लाख ५० हजार खर्च लाग्ने जानकारि गराउदै क्लवका अध्यक्ष भेक बहादर रानाले कार्यक्रम मा अाउन सबैलाई अाव्हान गर्नुभयाे।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update