Erani Mahal
जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक पुरूष पक्राउ
balatkar-garne-pakrau-1
पाल्पा - रैनादेवी छहरा गाउँपालिकाका एक जना पुरूषलाइ प्रहरीले पक्राउ गरेकाे छ । गाउँकै २३ वर्षकी महिलालाइ करणी गरेकाे अभियाेगमा रैनादेवी छहराका ६५ वर्षका माेहनीलाल खड्काले बताउनुभयाे । रैनादेवी छहराकी फरक क्षमता भएकी महिलालाइ करणी गरेकाे अभियाेग पक्राउ परेका पुरूषमाथि लागेकाे छ । ती पुरूषलाइ पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update