90
Shares
सामाजिक सञ्जालमार्फत स्टाटस राख्दै रविले छाडे न्यूज २४

रानीमहल संवाददाता || ९ माघ २०७७,शुक्रबार ०७:३३
काठमान्डाै- कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन् । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्।
हेर्नुहाेस्, उनकाे ट्विट-