X
6310
Shares

पाल्पाको रिब्दीकोटमा १८ वर्षका युवा मृत अवस्थामा फेला

रानीमहल संवाददाता || ७ माघ २०७७,बुधबार १८:४०

पाल्पा- जिल्लाको रिब्दीकोटमा १८ वर्षका युवा मृत अवस्थामा फेला परेका छन् । बुधवार दिउँसोको समयमा रिप्दिकोट गाउँपालिका ८ स्थित नाखेडाडा सामुदायिक वनमा ति युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय लुमबास बस्ने चन्द्र ब. गाहाको छोरा वर्ष अन्दाजी वर्ष १८ को चेत ब.गाहा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटना स्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५