6310
Shares
पाल्पाको रिब्दीकोटमा १८ वर्षका युवा मृत अवस्थामा फेला

रानीमहल संवाददाता || ७ माघ २०७७,बुधबार १८:४०
पाल्पा- जिल्लाको रिब्दीकोटमा १८ वर्षका युवा मृत अवस्थामा फेला परेका छन् । बुधवार दिउँसोको समयमा रिप्दिकोट गाउँपालिका ८ स्थित नाखेडाडा सामुदायिक वनमा ति युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय लुमबास बस्ने चन्द्र ब. गाहाको छोरा वर्ष अन्दाजी वर्ष १८ को चेत ब.गाहा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटना स्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।