Erani Mahal
मिनराजको शब्द, राजु परियारको स्वरमा ‘गाठोँ’ सार्वजनिक
raju_minraj
काठमाडौं - लोकप्रिय लोक गायक राजु परियारको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘गाठोँ’ शिर्षकको गीतमा परदेशीको वेदना समेटएको छ । गीतको शब्द बैदेशिक रोजगारमा रहनुभएका प्युठानका मिनराज कार्कीले लेख्नुभएको हो । गीतमा यज्ञ सापकोटाको संगीत, बिनोद बाजुरालीको एरेञ्ज रहेको छ । गीतको लिरिकल भिडियो हिट खबरको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update